Breaking News : पद्यमरत्न तुलाधरको निधन

0
Shares

काठमाडौं, १८ कात्तिक । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको उपचारको क्रममा आज निधन भएको छ । थापाथलीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।