गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती शेरचन पक्राउ

0
Shares

काठमाडौं, १८ कात्तिक। प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो ।

उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले बताए ।