एनआरएनए नेतृत्वप्रति पूर्व अध्यक्ष हिराचन असन्तुष्ट, अबको अध्यक्ष को ? (भिडियोसहित)

0
Shares

काठमाडौं, २६ कात्तिक । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचनले एनआरएनएले के गर्यो ? के गरेन ? भनेर अब जनताले मुल्यांकन गर्ने बेला आईसकेको बताएका छन् ।

आइतबार राति हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो कुरा गरेका हुन् ।