ज्ञानेन्द्रलाई राजा बनाएरै छोड्छौं, कम्युनिष्टलाई सडकमा फालिदिन्छौं : लिङ्देन (भिडियोसहित)

0
Shares

काठमाडौं, २६ कात्तिक । राप्रपाका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाएरै छाड्ने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो उद्धघोष गरेका हुन् ।

उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पुर्याउनेसमेत घोषणा गरेका छन् । ज्ञानेन्द्रलाई राजालाई बनाएर कम्युनिष्ट सरकारलाई फालिदिने लिङ्देनको ठोकुवा छ ।