काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । आजको बैठकमा सरकार गठन भएको ९ महिना पुगेको अवसरमा सरकारको कामको बारेमा समिक्षा हुने बुझिएको छ । त्यस्तै, मन्त्रीहरुको कार्य सम्पादनबारे पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया