काठमाडौं, ९ मंसिर । शुक्रबार पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गको त्रिसरा रेष्टुरेन्टको पार्टीमा रमाएका छन्।नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए।

पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेको फोटो सार्वजनिक भएको छ। त्यस्तै पूर्व राजपरिवारले रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत खिचेका थिए।

तस्विर : त्रिसराको फेसबुक फेजबाट साभार




प्रतिक्रिया