प्रचण्डलाई प्रधानमन्त्री बन्न पार्टीभित्रैबाट दबाब, वामदेवले थाले गृहकार्य !

0
Shares

काठमाडौं, १० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन दबाब सुरु भएको छ । अब ओलीलाई धेरै समयसम्म प्रधानमन्त्री राख्नुहुँदैन् भन्ने दबाब प्रभावशाली नेताहरुले सुरु गरेका छन् ।

RELATED NEWS:

हिजो क्रान्तिको नेतृत्व गरेपनि अब प्रचण्ड डाँका बनिसके : गोपाल किराँती

पूर्व लडाकुले किन पिए विष ? प्रचण्डलाई दिए यस्तो चेतावनी(भिडियोसहित)

मुलुकको समृद्धिमा शिख समुदायको महत्वपूर्ण योगदान : प्रचण्ड

प्रचण्डलाई प्रधानमन्त्रीको लागि अब तपाई अघि बढ्नुहोस् भनेर नेता वामदेवले वचन दिईसकेको पनि स्रोतको दाबी छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सुत्रधार वामदेव बनेका छन् । त्यही भएर उनी नेकपाभित्र २१ भाईलाई समर्थन दिएका छन् ।