काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना जन्मदेखि कात्रोमा नबेरिसम्म सबैको लागि भएको दावी गरेका छन् ।मंगलबार कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ बर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै आज आएर सार्थक भएको दावी गरे ।

तस्विर-मुकुन्द कालिकोटे




प्रतिक्रिया