काठमाडौं, १२ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आज अपरान्ह बस्ने सचिवालय बैठकको एजेण्डा तय गर्न उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीनिकट एक नेताले जानकारी दिए ।




प्रतिक्रिया