काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको जानकारी गराएकि छन । नेत्री सु की सन् १९७३ मा आफ्ना श्रीमान्ले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेको स्मरण गराउदैै नेपाल बिकासको गतिमा अगाडी बढेकोमा खुसि व्यक्त गरिन ।

प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सु कीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तक उपहारमा उपलब्ध गराएका थिए।फोटोःमुकुन्द कालीकोटे




प्रतिक्रिया