अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच.बी. बुशको ९४ वर्षको उमेरमा निधन
December 1, 2018 12:24 pm
0
Shares
काठमाडौं, १५ मंसिर । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच.बी. बुशको ९४ वर्षको उमेरमा हिजो राति निधन भएको छ । उनका छोरा जर्ज बुशले आफ्नो बुवाको निधन भएको पुष्टि गरेको बिबिसीले जनाएको छ ।
प्रतिक्रिया