काठमाडौं, २९ मंसिर । काठमाडौंको शोभाभगवतीबाट मकवानपुर कैलाश गाउँपालिकाका ३२ वर्षीय सुरेश मोक्तान ११ केजी चरेससहित आज पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल सत्र बाहिनीको विशेष टोलीले मोक्तानलाई आज दिउँसो सबा २ बजे पक्राउ गरिएको हो ।

प्रतिक्रिया