Logo

अर्को निर्वाचनको तयारीमा जुट्न उपसभापति निधिको अपिल



काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सधैं पार्टीभित्र लडेर बस्ने कि निर्वाचनका लागि योजना बनाउने ? भन्दै अर्को निर्वाचनको तयारीमा जुट्न नेतृत्वदेखि कार्यकर्ता सबैमा अपिल गरे ।

पार्टीको महासमिति बैठकको उद्घाटनका क्रममा बोल्दै उनले पार्टी एकता एकार्कोको आलोचनाबाट सम्भव नहुने भन्दै ‘महासमिति बैठकबाट अब पार्टीको सिद्धान्त र व्यवहारमा प्रस्टता झल्कन आवश्यक छ’–भने ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्