Logo

नेकपा स्थायी कमिटीको बैठक सुरु, प्रतिवेदनमाथि छलफल



काठमाडौं, २ पुष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र नेता बामदेव गौतमको फरक मतमाथि छलफल हुनेछ ।

शनिबार बसेको बैठकमा अध्यक्षद्धयको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । तर, नेता गौतमले फरक मत राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्