Logo

प्रधानमन्त्रीको सम्बोधन स्थगित



काठमाडौँ, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्