Logo

प्रधानन्यायाधीशको पहिलो निगरानीमा काठमाडौँ जिल्ला अदालत



काठमाडौँ,१९ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज काठमाडौँ जिल्ला अदालत अदालतको सूक्ष्म निगरानी गरेका छन ।

राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी र गुनासामाथि जाँचबुझ समिति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार आजदेखि नै अदालतको निगरानी शुरु गरेको बताइएको छ। न्यायलयलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउन काम गर्ने उनको कार्ययोजना रहेको छ। रासस



प्रतिक्रिया दिनुहोस्