Logo

१२ वर्षीया गंगामायाले जन्माइन् छोरी



बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् ।

news२०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा छोरीलाई जन्म दिएकी हुन् । २०७४ माघ १० गते गाउँकै चेपाङ युवकसँग उनको प्रेमविवाह भएको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्