Logo

‘एफ ए’कप फुटबलको चौथो चरणमा शीर्ष क्लबहरुको प्रवेश



काठमाडौँ,२२ पुस । । शीर्ष क्लबहरु चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफ।ए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हराउँदा आर्सनलले ब्ल्याकपूलमाथि ३–० को जित निकाल्यो ।

यसैगरी म्यान्चेस्टर युनाईटेडले रिडिङलाई २–० ले पराजित गर्दा ब्राईटनले बर्नमाउथमाथि ३–१ को जित निकाल्यो ।गएरातिका खेलमा विजयी हुँदै वेष्ट ह्याम युनाईटेड, बर्न्ले, एभर्टन, क्रिष्टल प्यालेस र स्वान्सी सिटी पनि एफ।ए कप फुटबलको चौथो चरणमा उक्लिएका छन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्