Logo

चुनाव लड्न डराए कांग्रेस केन्द्रीय नेता



काठमाडौं २३ पुस । कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्य निर्वाचनसँग डराएको लेखेको छ । समाचार अनुसार, निर्वाचनसँग डराएका नेताहरुले तलबाटै निर्वाचित हुने व्यवस्था पार्टी विधानमा राख्न नहुने पक्षमा लबिङ थालेका छन् ।

गाउँ, नहर र क्षेत्र तहमा चुनाव हारिने डरले उनीहरुले यस्तो लबिङ थालेको कान्तिपुरको निष्कर्ष छ । यही कारण माघ १० मा हुने केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधान यथावत राख्न निर्णय हुने संकेत देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्