Logo

मेलिनाले गाईंन ‘छाडी गयौं’ भिडियोसहित



काठमाडौं, २४ पुस । चर्चित गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ । गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन् । सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओ एस आरको युटुव च्यानल मार्फत बजारमा पठाइएको निमार्ण पक्षले जानकारी दिएको छ ।

किमसम राईको निर्देशन रहेको छ । उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्