Logo

स्व.पूर्वप्रधानमन्त्री भट्टराईको सालिक



झापाको दमक नगरपालिका – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको परिसरमा निर्माण भएको स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पुर्णकदको सालिक । दमक नगरपालिकाको रु पाँच लाखको आर्थिक सहयोगमा निर्माण गरिइएको सालिक । तस्वीर – सुमन घिमिरे, प्रदेश नं. १ उर्लाबारी (मोरङ) रासस



प्रतिक्रिया दिनुहोस्