Logo

सहवासपछी महिलाले के सोच्छन ? 



काठमाडौ, २९ पुस । मानिसको जीवनमा मात्रै नभएर सजिव जगतको लागि यौन सम्बन्ध एक प्राकृति अधिकार हो ।
स्वास्थ बिज्ञानले हरेक बिहान राखिने यौन सम्बन्धले मानिसलाई धेरै फाईदा गर्छ । अझ महिला र पुरुषले आफुलाई पुर्ण रुपमा समर्पण गरेर राखिने यौन सम्बन्ध मनोरञ्जनात्मक हुन्छ ।

सहवास पहिले र पछि मानिसहरूले के सोच्छन होला ? एक आफ्नो जीवनका भोगाई र सोचाईहरुलाई स्मरण गरौ त !

स्वास्थ बिज्ञानले यस्तो भन्छ:

प्राय: पुरुषहरू सहवासपछि मुख फर्काएर सुत्छन ! तर महिलाहरू त्यसो गर्दैनन् ।सहवासपछि पनि उनीहरू पार्टनरको प्रेमपूर्ण स्पर्शको चाहना राख्छन्, जसलाई प्राय: पुरुषले बुझ्दैनन् ।

सहवासपछि पुरुष साथीको त्यस्तो व्यवहारबाट सन्तुष्ट प्राप्त हुनुको साटो महिलाको तनाव अझ बढ्छ । अत: पुरुषहरूले यस विषयमा सजग रहनुपर्छ ।

महिला सहवासपछि के चाहन्छन् ? अधिकांश महिला विस्तारै गरिने सहवासलाई महत्त्व दिन्छन् ।

सहवासका बेला महिलाहरू साथीबाट अश्लीलताको अपेक्षा राख्छन् । सहवासका बेला साथी चुप लागेको उनीहरूलाई मन पर्दैन ।

सहवासपछि गर्भनिरोधक प्रयोग गर्नुको साटो महिलाहरू पुरुषले कन्डोम प्रयोग गरोस् भन्ने अपेक्षा राख्छन् ।



प्रतिक्रिया दिनुहोस्