Logo

विद्युत विस्तारका लागि तारको काम गर्दै मजदुर



भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा विद्युत विस्तारका लागि तारको काम गर्दै मजदुर । यस आर्थिक वर्षमा वडा नं ४, ५, ६, ७ र ८ मा विद्युत विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तस्वीर युवराज विष्ट, भोजपुर, रासस



प्रतिक्रिया दिनुहोस्