Logo

हेल्थ अस्सिटेन्स संघ नेपाल(हान)को विरोध कार्यक्रम(फोटोफिचर)



काठमाडौँ,२ माघ । हेल्थ अस्सिटेन्स संघ नेपाल(हान) केन्द्रिय कार्य समितीले सरकारलाई दवाव स्वरुप विरोध जनाएको छ । राजधानीको माईतीघरमा आज बिहान गरेकोे प्रर्दशनमा प्रस्तावित दरवन्दी संरचना संसोधन गर,शैक्षिक योग्यता र लोकसेवाको प्रक्रिया कदर गर,स्वास्थ सेवामा गुणस्तरियताको सुनिश्चित गर भन्दै संघले सरकारलाई दवाव दिएको छ ।फोटोः मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्

Screenshot