Logo

अन्तर्राष्ट्रिय छाँयाछबी अनर अवार्ड दीपाशालाई



काठमाडौं, २ माघ । अन्तर्राष्ट्रिय छाँयाछबी अनर अवार्ड २०१८ मा महिला मोडल तर्फ सुर्खेती नायिका तथा मोडल दिपाशा बिसिले हात पारेकी छन् ।

थाईल्याण्डमा यहि साता सम्पन्न भएको अन्तर्राष्ट्रिय छाँयाछबी अनर अवार्ड २०१८ मा महिला मोडल तर्फ दिपाशा बिसिले हात पारेकी हुनसो अवार्ड कार्यक्रम छाँयाछबी कृयशनले आयोजना गरेको हो । यस कार्यक्रममा शान्ती प्रियको अध्यक्षता रहेको थियो भने खुश्बु खड्काले संयोजन गरेकी थिईन ।



प्रतिक्रिया दिनुहोस्