Logo

मालढुंगा बस दुर्घटनामा ७ को मृत्यु, ३२ जना घाइते !



काठमाडौं । पर्वतको कुस्मा नगरपालिका– १ मालढुंगामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३२ जना यात्रु घाइते भएका छन् ।म्याग्दीको बेनीबाट नारायणगढ चितवन तर्फ आउँदै गरेको ग १ ख ६१०८ नम्बरको बस बिहान दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

प्रहरीका अनुसार घटनास्थलमा ३ जना र बाँकी ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परि ३२ जना घाइते भएका छन ।



प्रतिक्रिया दिनुहोस्