Logo

शोभा त्रिपाठीको ‘कहिले मेरो लगन आउने’ (भिडियोसहित)



काठमाडौं, ३ माघ । लोकप्रिय गायक खुमन अधिकारी र चर्चित सञ्चारकर्मी शोभा त्रिपाठीको स्वरमा नयाँ गीत बजारमा आएको छ । सञ्चारकर्मी, गायिका तथा मोडल त्रिपाठीको आफ्नै युटुव च्यानल मार्फत ‘कहिले मेरो लगन आउने’ बोलको पच्चेबाजाको गीत बजारमा आएको हो ।

शंकर बिसीको निर्देशन तथा दुर्गा पौडेलेको छायांकन रहेको गीतको म्युजिक भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन । गायिक अधिकारीको लय शब्द रहेको  गीतमा गायिका त्रिपाठी र दिनेश थापाको अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्