Logo

५० अर्बभन्दा माथिका परियोजना प्रधानमन्त्रीले राख्ने निर्णय भएको छैन् : प्रधानमन्त्री ओली



काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहात ५० अर्बभन्दा माथिका परियाजना राख्ने भनेर कुनै निर्णय नभएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले यस्तो स्पष्ट पारेका हुन् ।

उनले भने,‘सरकारले यस्तो निर्णय गरेको पनि छैन । र, सोच पनि राखेको छैन ।’ उनले लोकतन्त्रमा त्यस्तो नहुने भन्दै अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्