Logo

तीलक र तृप्तीको स्वरमा‘स्कुल पढ्दा लायाको माया’ (भिडियोसहित)



काठमाडौं, ५ माघ । साच्चै बालापन अनि स्कुल पढ्दा लाएको माया खास हुन्छ । खास मात्र कहाँ होर भुल्नै गाह्रो हुन्छ । भुल्न गाह्रो भएर नै होला गाएक तिलक पुन मगरले स्कुल पढ्दा लाएको माया बोलको गित बजारमा ल्याएका छन् ।

तीलक पुन मगर र तृप्ती खडकाको स्वरमा रहेको गित स्कुल पढ्दा लाएको माया लोक गित शुक्रबार बजारमा आएको छ ।
गीतको शब्द दुर्गा केसीको लेखेका छन् । लय हरी डीसी भरेका हुन ।

यस गितमा अभिनय नलीना बस्नेत र तीलक पुनमगरको रहेको छ । गीतको छायाङकन कृष्ण जीएमले गरेका हुन । गितको निर्देशन हरी डी सीले गरेका छन् । हरी डी सी अफीसीयल युटुब बाट बजार ब्यबस्थापन भएको छ ।

https://www.youtube.com/watch?v=f9432T-rW5A&feature=youtu.be&fbclid=IwAR3bZG45l0_W8yiZsz7ar2kYeHKcNFEdZfqNZ0k1hGHO1k0n9jTndDV0Vug



प्रतिक्रिया दिनुहोस्