Logo

सन्चिता एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित



काठमाडौं, ५ माघ । दैलेख जिल्लामा जन्मिएर राजधानीलाई कर्मथलो बनाउँदै आएकी मोडल सन्चिता शाही प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरि लाखौ दर्शकहरुको मन जित्न सफल भएकी छिन् ।

हाल उनी म्युजिक भिडियोमानै ब्यस्त छिन् । सानै देखि गीत सङ्गीत क्षेत्रमा लाग्ने सोच भएकी उनी घर परिवार र साथीभाईहरुको हौसलाले यस क्षेत्रमा लागेको बताउछिन् । सञ्चिता अन्धोपन गीतबाट जुरि अवार्ड पाउन सफल भएकी हुन । यस अवार्ड पाएकोमा खुशि हुुँदै दर्शक श्रोताहरुको माया रहेको बताउछिन् ।



प्रतिक्रिया दिनुहोस्