Logo

अमृता र एल.बिको ‘भाले नभन’ (भिडियोसहित)



काठमाडौं, ७ माघ । गायिका अमृता लुङ्गेली मगर र गायक एल.बि पुन मगरको ‘भाले नभन’ बोलको कमेडी गीत बजारमा आएको छ । सार्वजनिक गरिएको उक्त गीतमा गायक एलबी पुन मगरको शब्द र संगीत रहेको छ । राहुल राईले खिचेको भिडियोलाई दिनेश काफ्लेले सम्पादन गरेका छन् । पेमा तामांग गोफ्लेले निर्देशन गरेको गीतको भिडियोमा बिमली, पेमा, मेख, तिलक, उर्गेन, आर्यनको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्