Logo

प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित



काठमाडौँ,८माघ । चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक गरीएकोको छ । पाखी ए तराइवालाले निर्देशन गरेको उक्त चलचित्र अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको जनाईएको छ । उक्त फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।

डिसेम्बर ७ मा रिलिज भएको यस फिल्मको सह निर्माताको रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ।

https://www.youtube.com/watch?v=GwyvV1GZCRQ



प्रतिक्रिया दिनुहोस्