कांग्रेसका अवरोधका कारण माघ ११ गतेसम्मलाई संसद स्थगित्

0
Shares

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक आगामी माघ ११ गते शुक्रबार दिउँसो १ बजेसम्मको लागि स्थगित् भएको छ ।