Logo

किसानको मेहनत, नाफा बिचौलियालाई



काठमाडौं १६ माघ । मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलो पनि बिकेन । लागत नउठेको आक्रोसमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट गरे ।

तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो ।

प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ । तर यहाँ किसानको मेहनतमा बिचौलियाले फाइदा लिइरहेका छन् । चितवनमा भएको घटना यही नीतिको पछिल्लो उदाहरण हो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्