काठमाडौं,१६ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई साथमा लिएर लोकतन्त्र रक्षा गर्न र विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।शहीद दिवसको अवसरमा बुधबार सहिद स्मारक लैनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आ–आफ्नो ठाँउबाट सबै मिलेर देशको बिकासकालागि अगाडी बढ्न आह्वान गरेका थिए । मनमा रहेको लोभ र लालच परित्याग गर्दे शहीदहरुले आफ्नो जीवनको बलिदान दिएको स्मरण गर्न सबैमा अनुरोध गरे ।

फोटोःमुकुन्द कालिकोटे




प्रतिक्रिया