Logo

केसीको समर्थनमा उत्रिएका डेढ दर्जन डाक्टर पक्राउ



काठमाडौँ, १८ माघ । त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनसनरत डा. गोविन्द केसीको समर्थन शिक्षण अस्पताललगायत देशभरका चिकित्सकहरु आन्दोलनरत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्