Logo

ओली प्रचण्डकै लाईनमा, नेपालमा अब अमेरिकाको दादागिरी चल्दैन् : बाँस्कोटा (भिडियोसहित)



काठमाडौं, १९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् राष्ट्रीय सभाका सदस्य बलराम बाँस्कोटाले भेनेजुएला प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य सही आएको बताएका छन्।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बास्कोटाले भेनेजुएला प्रकरणमा प्रचण्डकै लाईनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि आएको दाबी गरे ।

उनले अमेरिकाको दादागिरी अब नेपाल नचल्नेसमेत उद्धघोष गरेका छन् । उनले नेपालमा अमेरिकी सहयोग नआएपनि कुनै फरक नपर्ने समेत दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्