Logo

राष्ट्रियसभाः विधेयक पेश



काठमाडौँ,२० माघ । राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक, २०७५’ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्