Logo

कांग्रेसद्धारा संसदीय सुनुवाइ समिति बहिष्कार



काठमाडौं, २० माघ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति बहिष्कार गरेको छ। गत माघ ६ गते संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति सिफारिस गरेको थियो।

कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताबिना भएको बैठकले गरेको सिफारिसको सुनुवाइमा सहभागिता नजनाउने भन्दै बहिष्कार गरेको हो।



प्रतिक्रिया दिनुहोस्