Logo

बम दिदीबहिनी निर्दोश,इन्द्रप्रसादअर्यालले झुठा प्रतिवेदन तयार गरे : साबित्री सुवेदी -हेर्नुस् भिडियो



मानवअधिकारीकर्मी सवित्री सुवेदीले निर्मलाको बलात्कार पछि हत्यामा दोषी देखिएका बम दिदी बहिनी निर्दोष भएको दावी गरेकी छिन् । उनले बम दिदी बहिनी र उनकी आमालाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै उनले डलरबादीहरुको खोल ओडर उनीहरुलाई झुटो आरोप लगाएको बताइन् । मानवअधिकारकर्मी इन्द्रप्रसाद अर्यालले झुठा तथ्यहरु राखेर प्रतिवेदन तयार गरेको उनको आरोप छ । कार्यक्रममा उनी र पत्रकार बीच केही बेर चर्काचर्की पनि भएको थियो ।बाँकी भिडियोमा ।



प्रतिक्रिया दिनुहोस्