Logo

प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट



काठमाडौ, २३, माघ। बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् ।

भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्