Logo

पशुपति शर्माले राष्ट्रपतिलाई ताके,गीत पुरै भाइरल(भिडियो सहित)



जनताको मुटुभित्र काँडा कति कति, डेढ अर्बको हेलिकोप्टर चढ्छन् राष्ट्रपति (भिडियो सहित)

काठमाडौं,४ फागुन । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शमशेरले नयाँ सार्वजनिक गरेका छन्।

‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक युट्‍युब च्यानलमार्फत भिडियो सहित सार्वजनिक गरेका हुन्।

देशमा चलिरहेको घुसपिस , हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई पशुपतीले गीतमा समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र ब्यांग्यात्मक हुने गर्दछन उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्।

भिडियो हेर्न तलको लिङकमा जानुहोस्

https://www.youtube.com/watch?time_continue=183&v=bdhrOfi6xLc

गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ,गीतको म्युजिक भिडियोमा पशुपती शर्मा,मञ्जु बि।क र प्रज्योल भण्डारी देखीएका छन्। भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन त्यस्तै छायांकन पनि दुर्गा पौडेलले नै गरेकाछन भने सम्पादन नबिन घर्ती मगरले गरेका छन्।



प्रतिक्रिया दिनुहोस्