Logo

गजेन्द्रमोक्ष धाम



पूर्वी नवलपरासीको प्रख्यात धार्मिकस्थल त्रिबेणीस्थित गजेन्द्रमोक्ष धाम । गजेन्द्रमोक्ष धाममा हालसम्म करिब रु एकअर्ब बराबरको भौतिक पूर्वाधार निमार्ण भईसकेको छ । नेपालीसहित भारतबाटसमेत सयौं पर्यटकहरु धाम अबलोकनका लागि आउने गरेका छन् । तस्वीर सौजन्य ः गजेन्द्रमोक्ष धाम, नवलपरासी



प्रतिक्रिया दिनुहोस्