दीपक बोहोरासहित दर्जनौं नेताहरु राप्रपामा फर्किए

0
Shares

काठमाडौं, १२ फागुन । दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । बोहोरासहितका नेताहरु आइतबार कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रम बानेश्वरमा भएको छ ।