Logo

बालकलाई काखी च्यापेर इँटा पार्दै महिला



भक्तपुरको ताथलीस्थित कृष्ण इँटा भट्टामा दूधे बालकलाई काखी च्यापेर इँटा पार्दै महिला मजदुर । मजदुरले हजार इँटा पारेर ११ सय ज्याला पाउँछन् । तस्वीर ः लक्ष्मी गारु, भादगाउँ



प्रतिक्रिया दिनुहोस्