Logo

कांग्रेसको विधान पारित, पौडेलको विरोध



काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको बैठकले महासमिति बैठकले केन्द्रिय समितिमा पठाएको नयाँ विधान पारित गरेको छ।

आइतबार बसेको बैठकले नयाँ विधानलाई बहुमतबाट पारित गरेको एक नेताले जानकारी दिए । बहुमतले पारित गरेपनि उक्त विधानलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/FILE PHOTO



प्रतिक्रिया दिनुहोस्