Logo

निर्मला पन्तकी कान्छी आमा रुँदै मिडियामा आईन् (भिडियो)



जेठी श्रीमती छोडेर कान्छीका साथ किन हिँडे निर्मलाका बाबु यज्ञराज ?

फागुन १५, काठमाण्डौ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका बाबु यज्ञराज पन्त आफ्नी कान्छी श्रीमती लक्ष्मीका साथ काठमाण्डौ आएका छन् । यसअघि न्यायका लागि भन्दै काठमाण्डौ आउँदा जेठी श्रीमती दुर्गादेवीलाई लिएर काठमाण्डौ आएका थिए ।

बिचमा मानसिक रुपमा विरामी भएपछि लामो समय काठमाण्डौ बसेर उपचार गरेका यज्ञराजले कञ्चनपुर पुगेर धर्ना दिएका थिए । धर्ना अन्त्य गर्दै यज्ञराज काठमाण्डौ आएका हुन् ।

उनी कान्छी श्रीमती लिएर किन आए त काठमाण्डौ ? यस विषयमा ऋषि धमलाले प्राइम टाइम्ट टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुराकानी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्