Logo

कलश यात्रा



बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ आटिचौरमा रहेको दशरथ माध्यमिक विद्यालयले आयोजना गरेको बडालेख दशरथ शैक्षिक तथा धार्मिक महेत्सव एवं श्रीमद् भागवत महायज्ञमा गाउँबाट निकालिएका कलशहरु । महायज्ञमा १५ सय कलश निकालिएको आयोजकले जनाएको छ । तस्वीरः प्रेम रौले, बाजुरा



प्रतिक्रिया दिनुहोस्