Logo

अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि देशभर सार्वजनिक विदा



काठमाडौं, १५ फागुन । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

हेलिकप्टर दुर्घट्नापछि सवार सबै ७ जनाको निधन भएलगत्तै बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने पनि सरकारले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्