Logo

मन्त्री अधिकारी सहित ७ जनाकै शव त्रिवि शिक्षण अस्पतालमा-फोटोफिचर



काठमाडौं,१६ फागुन। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।

सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ताप्लेजुङको सुकेटार विमानस्थलबाट आज दिउँसो ती शवहरु काठमाडौँ ल्याइएइको हो । त्रिभुवन विमानस्थनबाट शवलाई सिधै पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको थियो । अस्पतालमा मृतकका परिवारजन, आफन्त र शुभचिन्तकको ठुलो भिड रहेकोे छ ।फोटोःमुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्